UMC Affiliated to Tribhuvan University

‘प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३’ सम्बन्धी पत्रकार सम्मेलन

मिति: २०८३/०२/२३, शनिवार यस उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा आगामी जेठ २९ र ३० गते दुई दिवसीय ‘प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३’ आयोजना हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ । सोही गौरवमय कार्यक्रमको सन्दर्भमा आज मिति २०८३ साल जेठ २३ गते...