UMC Affiliated to Tribhuvan University

LMS (Learning Management System) तालिम सफलतापूर्वक सम्पन्न

मिति : २०८३/०४/२४ उर्लाबारी, मोरङ उर्लाबारी बहुमुखी क्याम्पसमा शिक्षण-सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री, आधुनिक र प्रभावकारी बनाउने उद्देश्यका साथ Moodle प्रणालीमा आधारित LMS (Learning Management System) तालिम सफलताका साथ सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयसँग...

प्राध्यापक तथा कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति : २०८३/०४/२३ उर्लाबारी, मोरङ उर्लाबारी बहुमुखी क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यका साथ एकदिने अभिमुखीकरण कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा सामाजिक...

आ.व २०८२।०८३ को स्नातक तर्फको छात्रवृत्ति नविकरण (दोस्रो किस्ता 2081 Batch) नतिजा सम्बन्धी सूचना

आ.व २०८२।०८३ को स्नातक तर्फको छात्रवृत्ति नविकरण (दोस्रो किस्ता 2081 Batch) नतिजा सम्बन्धी...

“शैक्षिक संस्थामा द्वन्द्व व्यवस्थापन” सम्बन्धी दुईदिने तालिम सम्पन्न

मिति २०८३/०४/०९ र १० गते उर्लाबारी बहुमुखी क्याम्पसको मानव संशाधन विकास तथा पदपूर्ति उप–समितिको आयोजनामा सञ्चालित “शैक्षिक संस्थामा द्वन्द्व व्यवस्थापन” विषयक दुईदिने तालिम मिति २०८३/०४/१० गते (आइतबार) सफलतापूर्वक सम्पन्न भएको छ। क्याम्पस परिसरमा आयोजित...

चमेना गृह (क्यान्टिन) सञ्चालन सम्झौताका लागि उपस्थित हुने सम्बन्धमा।

चमेना गृह (क्यान्टिन) सञ्चालन सम्बन्धी निर्णयको सूचना। चमेना गृह (क्यान्टिन) सञ्चालन सम्झौताका लागि उपस्थित हुने...