UMC Affiliated to Tribhuvan University

S4
S1
S2
S3
Campus Sava
Online Entry_Birtamod
1
previous arrow
next arrow

मन्तव्य

बिष्णु गुरागाँई
अध्यक्ष

खेमराज कार्की
क्याम्पस प्रमुख

यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, वुद्धिजिवी, राजनैतिककर्मि, उद्योगी, व्यवसायीको पहलमा वि।सं। २०४३ सालमा सामूदायिक क्याम्पसको रुपमा स्थापित उर्लाबारी बहुमुखी क्याम्पस यो क्षेत्रको पुरानो र उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । विभिन्नदाता र सहयोगीबाट सञ्चालनमा रहेको यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगकोसहयोग आर्थिक, भौतिक र शैक्षिक सहयोग प्राप्त गर्दै आइरहेको छ र गुणस्तरीय सुनिश्चतता प्राप्त गर्ने अन्तिम चरणमा पुगेको छ । यसका साथै दिगो श्रोतको खोजी र व्यवस्थापन तथा विषयमा थप कार्यमा हामी निरन्तर लागिरहेका छौँ । क्याम्पसलाई विभिन्न तवरबाट सहयोग पुर्याउनुहुने व्यवस्थापन समिति, सल्लाहकार समिति, अक्षयकोष समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी वर्ग, सम्पूर्ण दानदाता तथा सहयोगी निकायहरु, अभिभावक तथा विश्वविद्यालय अनुदान आयोगलाई आभार तथा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।