by Urlabari Multiple Campus | Jan 25, 2026 | Notices
उर्लाबारी । मिति २०८२/१०/१० गते शनिबारका दिन उर्लाबारी बहुमुखी क्याम्पसले रणनीतिक योजना (२०२६–३०) का विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको आतिथ्यतामा तथा रणनीतिक योजना...