UMC Affiliated to Tribhuvan University

मोरङको उर्लाबारी–४ मा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्र २०७८ बाट ४ वर्षे स्नातक तह (वि.ए.)मा पत्रकारिता र सामाजिक कार्य विषय पठनपाठन सुरु हुने भएको छ ।

...

कक्षा ११ को लागी ब्यवस्थापन, शिक्षा तथा मानबिकी संकायमा शैक्षिक सत्र २०७७ को लागी भर्ना खुलेकोले एस्.ई.ई. उर्तिण हुने सम्पुर्ण विद्यार्थीहरुमा आवेदन फाराम भर्नका लागी यो सुचना प्रकाशीत गरीएको छ ।

...