by Urlabari Multiple Campus | Jul 16, 2026 | Notices
मिति : २०८३/०३/३१, बुधवार यस उर्लाबारी बहुमुखी क्याम्पसको स्वास्थ्य तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजना तथा इलाका प्रहरी कार्यालय, उर्लाबारी र स्थानीय स्वास्थ्य प्राविधिकहरूको सहयोगमा विद्यार्थीहरूलाई लक्षित गरी लागू औषध दुर्व्यसन र सर्पदंश विरुद्धको एक दिवसीय...