by Urlabari Multiple Campus | Feb 14, 2026 | Notices
मिति २०८२ साल फागुन ०२ गते शनिवारका दिन उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा Digital Pedagogy Training for Faculty सम्बन्धी १ दिवसिय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम क्याम्पसको सभाहलमा सञ्चालन गरिएको थियो। कार्यक्रममा उर्लाबारी बहुमुखी...