UMC Affiliated to Tribhuvan University

उर्लाबारी बहुमुखी क्याम्पसमा (QAA) गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका लागि अवलोकन भ्रमण सम्पन्न

उर्लाबारी । विश्वविद्यालय अनुदान आयोग नेपाल (यूजीसी) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्तिको प्रक्रियामा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा पाँच दिने PRT (Peer Review Team) को अनुगमन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। २०८२/०८/१८ गते बिहीबारदेखि सुरु भएको...