by Urlabari Multiple Campus | Jan 10, 2023 | Notices
यस उर्लावारी बहुमुखी क्याम्पस उर्लावारीमा शैक्षिक बर्ष २०७९÷०८० को लागि सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तह एम.वि.एस., एम.ए. र एम.एड मा प्रथम सेमेष्टरको लागि धमाधम भर्ना भइरहेको छ । एम.वि.एसः (ब्यवस्थापन) फारम बुझाउने अन्तिम मितिः २०७९–१०–०९ गते प्रवेश परीक्षा –...