UMC Affiliated to Tribhuvan University

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना हुँदै

नयाँ वर्ष २०७६ को आगमन संगै वैशाख १० र ११ गते प्रदेश नं. ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा “राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन” को आयोजना हुँदैछ । व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट), त्रिभुवन विश्वविद्यालयको...