२४औँ क्याम्पस सञ्चालक समितिको निर्वाचन सम्बन्धी कार्यक्रम by Urlabari Multiple Campus | Aug 31, 2025 | Notices | 0 comments मिति २०८२/०५/०७ गते भएको उर्लाबारी बहुमुखी क्याम्पसको २४औँ क्याम्पस सञ्चालक समितिको निर्वाचनमा प्राप्त भएको मत यस प्रकार रहेको छ । क्र.सं. नाम प्राप्त मत १. मुक्तिप्रकाश न्यौपाने – ३३३ २. डा. हरिबाबु दाहाल – ३२९ ३. योगेन्द्र कटुवाल (गोपाल) – ३२० ४. प्रेम डाँगी – २९९ ५. रेवत सुवेदी – २८२ ६. दीपक भट्टराई – २५४ ७. टिकाप्रसाद अधिकारी – २५४ ८. दिलकुमारी बस्नेत – २४४ ९. विष्णु गुरागाईं – २४१ १०. महेन्द्र कार्की (ख) – २३१ ११. जीवनकुमार घिमिरे – २२५ १२. नगेन्द्र बहादुर घिमिरे – २२४ १३. तारा श्रेष्ठ – २२४ १४. मिनप्रसाद दाहाल (मिलन)- २२१ १५. केशरबहादुर चौहान (केदार)- २२० १६. अर्जुन बाँस्तोला – २१९ १७. दिलकुमारी लावती – २१९ १८. प्रतीक आचार्य – २१९ १९. छत्रबहादुर कार्की – २१७ २०. दुर्गाराम कार्की – २०७ २१. नारानप्रसाद आचार्य – २०६ २२. चेतराजसिंह श्रेष्ठ – १९८ २३. नविन न्यौपाने – १९७ २४. कृष्णराज गुरुङ – १९५ २५. मातृका धिमाल – १९४ २६. खिलराज पराजुली (खगेन्द्र)- १८६ २७. तुल बहादुर न्यौपाने (रोहित)- १७८ २८. मेघराज भट्टराई – १७१ २९. पुष्पलाल ढकाल – १७१ ३०. कृष्ण प्रसाद आचार्य – १५३ ३१. पवन घिमिरे – १४३ ३२. नगेन्द्र प्रसाद घिमिरे – ११८ ३३. ख्याम राज निरौला – ९२ ३४. विमल कुमार निरौला – ८१ ३५. जितेन्द्र न्यौपाने – ५६ ३६. ज्ञानेन्द्र ओली – ५३ ३७. हरि बहादुर कटुवाल – ४६ ३८. तारा प्रसाद खतिवडा – ३४ निर्वाचित सदस्यहरुको नामावली : १. मुक्तिप्रकाश न्यौपाने २. डा. हरिबाबु दाहाल ३. योगेन्द्र कटुवाल (गोपाल) ४. प्रेम डाँगी ५. रेवत सुवेदी ६. दीपक भट्टराई ७. टिकाप्रसाद अधिकारी ८. दिलकुमारी बस्नेत ९. विष्णु गुरागाईं १०. महेन्द्र कार्की (ख) ११. जीवनकुमार घिमिरे १२. नगेन्द्र बहादुर घिमिरे १३. तारा श्रेष्ठ १४. मिनप्रसाद दाहाल (मिलन) १५. केशरबहादुर चौहान (केदार) सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम Submit a Comment Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.